मन्त्रिपरिषद् बैठक बस्दै
२८ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्छ ।
प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार १०:०२