२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

२८ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार  बस्ने गर्छ ।

प्रकाशित मिति : January 12, 2023 at 10:02 am