आज सेयर बजार बन्द रहने, अब बिहीबार मात्रै खुल्ला हुने
२७ पुस, काठमाडाैं । आज बुधबार सेयर बजार बन्द रहने भएको छ। सरकारले आज पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले आज सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द रहने भएको हो।
सेयर बजार अब भोलि बिहीबार मात्रै खुला हुनेछ।
प्रकाशित मिति : January 11, 2023 at 9:15 am


