तस्बिरमा हेर्नुहाेस् एमाले संसदीय दलकाे बैठक
२५ पुस, काठमाडाैं । नेकपा (एमाले) संसदीय दलको बैठक जारी रहेकाे छ । संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्नुअघि एजेण्डाबारे छलफल गर्न बैठक बसिरहेको हो ।
बैठकमा संसदीय दलका नेता अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिकाबारे, सरकारको प्रभावकारी काममा मन्त्री तथा पार्टीका सांसदको भूमिकाबारे निर्देशन दिएका छन्।

प्रकाशित मिति : 13:06









