६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय वार्ता समिति

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।

प्रकाशित मिति : January 5, 2023 at 5:07 pm