६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

केपी ओली भेट्न बाबुराम भट्टराई किन पुगे बालकाेट ?

१८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सोमबार ओलीलाई भेट् अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष भट्टराईको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : January 2, 2023 at 7:26 pm