२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

जसपा राजनैतिक समिति बैठक सुरू, यी विषयमा छलफल हुने

१८ पुस, ललितपुर । जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : January 2, 2023 at 1:39 pm