६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एकीकृत समाजवादी पोलिट्ब्युरो बैठक जारी

१८ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : January 2, 2023 at 12:18 pm