२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकारमा सहभागी हुने जसपाको निर्णय

१० पुस, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि अध्यक्ष उपेन्द्रे यदावले जानकारी दिएका छन ।

प्रकाशित मिति : 17:37