२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नयाँ सरकार गठनमा सहभागी हुनेबारे छलफल गर्न राप्रपाको आकस्मिक बैठक बस्दै

१० पुस, काठमाडौं । सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले केही बेरमा बस्दैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छलफलमा नयाँ सरकार गठनबारे सहमति जुट्ने सम्भावना बढेपछि राप्रापाले आकस्मिक बैठक बोलाएको हो ।

प्रकाशित मिति : 15:09