९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु

९ पुस, काठमाडाैँ । धनुषाको मुखियापट्टीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २का धानुक दासको मृत्यु भएको प्रहरीले जनाएको छ । धानुकको देब्रे पाखुरामा गोली लागेको थियो । ४० वर्षीय उनीमाथि गोली हान्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : December 24, 2022 at 9:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/