१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेपाली कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ कोटेश्वरको जुवाखालबाट पक्राउ

५ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका एक नेता काठमाडाैको जुवाखालबाट पक्राउ परेका छन । प्रहरीले नेपाली कांग्रेसका महासमिति सदस्यलार्इ जुवाखालबाट पक्राउ परेका हो ।

कोटेश्वरको एक घरबाट कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ पक्राउ परेका हुन् । कोटेश्वर प्रहरी बीटका अनुसार श्रेष्ठसहित अन्य १४ जना पक्राउ परेका छन । उनीहरू माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 20:06