२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

जन्मघरको झ्यालबाट माइतीगाउँ नियाल्दै राष्ट्रपति विद्यादेवी भण्डारी (फोटोफिचर)


२९ मंसिर, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी अाफ्नो कार्यकालको अन्तिमतिर जन्मघर (माइतीघर) पुग्नुभएको छ । बुधबार जन्मगाउँमा ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको उद्घाटनमा जानुएको राष्ट्रपति भण्डारीले जन्मघरको पनि अवलोकन गर्नुभयो । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्जयाङ्ग, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गरेर माइतीघर पुग्नुभएको हो । उहाँको गतिबिधिको तस्बिर तल हेर्नसक्नुहुन्छ । तस्बिरः युवराज विष्ट, रासस

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः युवराज विष्ट, रासस
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ः युवराज विष्ट, रासस

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ०९:०५