५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले दिए राजीनामा

२८ मंसिर, काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन् ।  घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।

घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको जनाएका छन् । घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए ।

प्रकाशित मिति : December 14, 2022 at 12:37 pm