२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

लुम्बिनी प्रदेशमा एमालेबाट बसन्ती न्याैपानेसहित ११ सांसद छानिए (सूचीसहित)

२४ मंसिर, काठमाडाैँ । लुम्बिनी प्रदेशसभाका लागि नेकपा एमालेबाट ११ सांसद छानिएका छन ।एमालेको शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले बसन्ती न्याैपानेसहित ११ जना सांसद चयन गरेको हो । सांसदहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

लुम्बिनी प्रदेश
खस आर्य
पुरुष
1. गिरीधारीलाल न्यौपाने कपिलवस्तु
महिला
2. जानकी न्यौपाने रुपन्देही
3. बसन्ती न्यौपाने बाँके
आदिवासी जनजाती
महिला
1. सरिता पुन रुकुम पूर्व
2. यमुना रोका रोल्पा
थारु
महिला
1. सीता शर्मा चौधरी दाङ
2. भगवतीकुमारी थरुनी रुपन्देही
दलित
महिला
1. इन्द्राकुमारी गहतराज पाल्पा
2. रेखा कुमारी शर्मा दाङ
मधेसी
1. शान्ति लोध रुपन्देही (अल्प संख्यक)
मुस्लिम
1. सायरा बानो बाँके

प्रकाशित मिति : December 10, 2022 at 8:44 pm