७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

एमालेले छान्यो ३४ सांसद, अनेरास्ववियुको अध्यक्षदेखि राष्ट्रपतिको स्वकीयसम्म छानिए (सूचीसहित)

२४ मंसिर, काठमाडाैँ । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसद छानेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेले अनेरास्ववियुका अध्यक्ष सुनिता बरालदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको पूर्व स्वकीय उपसचिव दीपा शर्मालाइ सांसद बनाएको छ । एमालेले समानुपातिकमा छानेकाहरूको सूची यस्तो छ ।

१ देवीप्रसाद भट्ट चन्द

२ हेमराज राई

३ कालुराम राई

४ नैनकला थापा मगर

५ सूर्यकुमारी श्रेष्ठ

६ उर्मिला थेवे

७ इश्वरी घर्ती

८ रणकुमारी बलम्पाकीमगर

९ शान्ति श्रेष्ठ

१० सरस्वती सुब्बा

११ रघुजी पन्त

१२ एकनाथ ढकाल

१३ दयालबहादुर शाही

१४ मेनुकाकुमारी पोखरेल

१५ सरिता भुसाल

१६ सोभा ज्ञवाली

१७ विजुला रायमाझी

१८ निर्मला कोइराला

१९ सम्झना थपलिया

२० दिपा शर्मा

२१ सुनिता बराल

२२ आश्मा कुमारी चैधरी

२३ शान्ति चौधरी

२४ इश्वरबहादुर रिजाल

२५ प्रभु हजारा पाश्वान

२६ चन्द्रबहादुर विश्वकर्मा

२७ रुकमणी राणा बराइली

२८ हर्कमाया विश्वकर्मा

२९ गंगा प्रसाद यादव

३० अमृतराज लालवंशी

३१ विना देवि

३२ अमृतादेवि अग्रहरी

३३ प्रतिक्षा तिवारी मुखिया

३४ सराज अहमद फारखी

प्रकाशित मिति : December 10, 2022 at 4:46 pm