५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

समानुपातिकको सांसद छान्न नेपाली कांग्रेसको बैठक बस्दै

२४ मंसिर, काठमाडौँ । समानुपातिकको सांसद छान्न नेपाली कांग्रेसको बैठक बस्दै छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा सुरू हुँदैछ । यसअघि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बिहान ९ बजेका लागि सरेको थियो । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो भागमा परेको सिट संख्याको आधारमा निर्वाचन आयोगले तोकेको सीमामा सांसदहरू छान्दै छ ।

प्रकाशित मिति : December 10, 2022 at 10:13 am