२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

१९ मंसिर, काठमाडाैँ । चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज  बस्दै छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्था र भावी सरकार गठनको विषयमा छलफल गर्न आज दिउसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो ।

प्रकाशित मिति : 09:51