२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कांग्रेस सभापति बर्मा लामालाई पराजित गर्दै दोलखा (२) मा एमालेका भरत बहादुर केसी विजयी

१८ मंसिर, काठमाडाैँ । दोलखा (२) मा नेकपा एमालेका भरत बहादुर केसी विजयी भएका छन । मतपरिणामा अनुसार एमालेका भरत बहादुर केसीले १९४१४ प्राप्त गरेका छन भने नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका उम्मेदवार बर्मा लामाले  १७५९५ मत प्राप्त गरेका छन । केसी १८१९ मतान्तरमा विजयी भएका छन ।

प्रकाशित मिति : December 4, 2022 at 10:30 am