२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

पाल्पा २ मा एमालेका ठाकुर गैरेको जित सुनिश्चित

९ मंसिर, काडमाडाैं  । मतगणाना जारी रहेपनि पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेकाे जित सुनिश्चित रहेकाे छ । सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पछि पार्दै गैरे जितकाे नजिक पुगेका हुन् ।

पछिल्लो मत परिणामअनुसार गैरेले २७ हजार २८८ प्राप्त गरेका छन् भने पाण्डेले २२ हजार ९९५ मत पाएका छन्। पाण्डे भन्दा गैरे ४ हजार २९३ मतान्तरले अगाडि रहेका छन् ।

प्रकाशित मिति : November 25, 2022 at 12:14 pm