२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अनिल झालाई हराउँदै धनुषाबाट एमाले नेतृ जुली महतो विजयी

९ मंसिर, धनुषा । एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् । महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् ।

महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

प्रकाशित मिति : 09:54