२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बैतडीमा एमालेका दामोदर भण्डारीको फेरि अग्रता

८ मंसिर, बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीले पुनः अग्रता कायमै रहेको छ । २७ मतसहित भण्डारीले पुनः अग्रता कायम गरेका छन । भण्डारीले २६७७६ मत प्राप्त गरेका छन । उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले २६७४९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

प्रकाशित मिति : 16:00