२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडौँमा एमालेको साख जोगाउने कृष्णगोपाल श्रेष्ठलाई अध्यक्ष ओलीले खुवाए लड्डु

७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा एमालेको साख जोगाउने पार्टीका स्थायी कमिटीका सदस्य कृष्णगोपाल श्रेष्ठलाई लड्डु खुवाएका छन । निवासमै बोलाएर ओलीले श्रेष्ठलाई लड्डु खुवाएका हुन । काठमाडौँका १० क्षेत्रमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा श्रेष्ठमात्रै विजयी भएका छन ।

प्रकाशित मिति : 22:33