६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

काठमाडौँ–४ः प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी

७ मंसिर, काठमाडाैं । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी भएका छन् । उनले सात हजार एक सय २५ मतका साथ विजयी भएका निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : November 23, 2022 at 12:29 pm