२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल विजयी

७ मंसिर, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।

प्रकाशित मिति : 08:09