२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

भीम रावलको गृह जिल्लाबाट नेकपा एसले खाता खोल्यो, अछाम-१ मा शेरबहादुर कुँवर विजयी

७ मंसिर, अछाम । एमाले नेता भीम रावलको गृहजिल्लामा एकीकृत समाजवादीले खाता खोलेको छ । रावलको गृहनिर्वाचन क्षेत्र अछाम-१ मा श्रममन्त्रीसमेत रहेका एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका झपट बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।

प्रकाशित मिति : 07:50