प्यूठानमा नेकपा एमालेका सूर्य थापाको फराकिलो अग्रता
६ मंसिर, प्यूठान । प्यूठानमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले अग्रता फराकिलो बनाएका छन । नाैबाहिनी गाउँपालिकाको ६ वटा वडाको मत गन्दा थापाले ४७३१ मतसहित अग्रता लिएका छन । थापा भन्दा १७०३ मतले पछि रहेकी जनमोर्चाकी दुर्गा पाैडेलले ३०२८ मत प्राप्त गरेकी छिन ।
प्रकाशित मिति : 14:33









