चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलकाे अग्रता कायमै, तेस्रोमा झरे रवि लामिछाने
६ मंसिर, काडमाडाैं । चितवन २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलकाे अग्रता कायमै रहेकाे छ । पोखरेलले ३ हजार २५४ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन । त्यस्तै दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । उनले २ हजार ७२६ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तेस्रो स्थानमा झरेका छन्। लामिछाने २ हजार ७१७ मत पाएका छन् ।
प्रकाशित मिति : 11:02









