२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

झापा २ मा एमालेका देवराज घिमिरे जिततर्फ लम्किए, स्वतन्त्र नेपाल ११२२ मतले पछि परे

५ मंसिर, काठमाडौँ । झापा क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे जित नजिक लम्किएका छन । मतगणना अन्तिमतिर पुगेको छ । अहिलेसम्मको गणनामा एमालेका घिमिरेले ७३२८ मत प्राप्त गरेका छन । त्यस्तै उनलाइ पछ्याउने स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ६२०६ मत प्राप्त गरेका छन । नेपाल घिमिरे भन्दा ११२२ मतले पछि परेका छन । घिमिरेले निरन्तर आफ्नो अग्रता बढाउँदै लगेका छन ।

प्रकाशित मिति : 08:55