२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

धनुषा २ मा एमालेका उमाशंकर अरगरिया गठबन्धनका रामकृष्ण यादवभन्दा दोब्बर मतले अगाडि

६ मंसिर धनुषा । धनुषा २ मा एमालेका उमाशंकर अरगरिया गठबन्धनका रामकृष्ण यादवभन्दा दोब्बर मतले अगाडि लागेका छन । एमाले उम्मेदवार अरगरियाले ३१७८ मतसहित अग्रता कायम गरेका छन । पाँच दलीय गठबन्धनका रामकृष्ण यादवले १७७१ मत प्राप्त गरेका छन । जसपाका आनन्द यादव ‘गंगाराम’ले १४५१ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 08:40