२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

झापा ४ मा एमालेका एलपी साँवाको अग्रता सुरू, पछि परे घण्टीका ढकाल

६ मंसिर, झापा । झापा ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता लिएका छन । उनले घण्टीका शम्भु ढकाललाई पछि पार्दै अग्रता कायम गरेका हुन । प्राप्त मत परिणाममा एमालेका लिम्बुले ४२०४ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ४१७० मत प्राप्त गरेका छन । गठबन्धनाका  देउमान थेवेले  २४६७ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 08:17