२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रामकुमारी झाँक्रीलाई २१६५ मतले पछि पार्दै गुल्मी २ मा एमालेका गोकर्ण विष्टको अग्रता

५ मंसिर, गुल्मी । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन । १३८४१ मत गणना हुँदा विष्टले ७७५६ मत प्राप्त गरेका छन । विष्टलाई पछ्याउने नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रेीले ५५९१ मतसहित पछ्याइरहेकी छिन । उनी विष्ट भन्दा २१६५ले पछाडि परेकी छिन ।

प्रकाशित मिति : 08:06