२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

बैतडीमा एमालेका दामोदर भण्डारीको अग्रता थप फराकिलो

६ मंसिर, काठमाडाैँ । बैतडीमा एमालेका दामोदर भण्डारीले अग्रता कायम गरेका छन ।  भण्डारीले ३१७१ मतसहित अग्रता लिएका छन्। सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले २५८३ मतसहित भण्डारीलाइ पछ्याइरहेका छन ।

प्रकाशित मिति : November 22, 2022 at 7:22 am