२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपालले अझै बढाए अग्रता

६ मंसिर, काठमाडाैँ । सिन्धुपाल्चोक १ मा नेकपा एमालेका सरेश नेपालले अग्रता कायम राखेका छन । ६१७६ मत गणना हुँदा एमालेका नेपालले २६२१ मत पाएका छन । त्यस्तै पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका माधव सापकोटाले २२८५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 22, 2022 at 7:14 am