२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कञ्चनपुर १ मा एमालेका तारा लामालाई दोब्बर मतको अग्रता, बिना मगर निकै पछाडि

५ मंसिर, कञ्चनपुर । कञ्चनपुर १ मा पाँच दलीय गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामाले  निरन्तर अग्रता कायम गरेका छन । १८२९ मत गणना हुँदा कञ्चनपुर-१ मा एमालेका लामाले १०७१ मत प्राप्त गरेका छन । त्यस्तै माओवादीकी विना मगरले ४५९ मतसहित लामालाई पछ्याइरहेकी छिन । अन्यको मतबिबरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 23:26