२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

रसुवामा एमालेका छोवाङ तेन्जेन तामाङलाई सुरूवाती अग्रता

५ मंसिर, काठमडौँ । रसुवामा नेकपा एमालेका छोवाङ तेन्जेन तामाङलाई सुरूवाती अग्रता मिलेको छ । पहिलो ४१९ मत गणना हुँदा एमालेका तामाङले १९१ मत प्राप्त गरेका छन । त्यस्तै पाँच दलीय गठबन्धनका लागि कांग्रेसबाट उम्मेदवार बनेका महोन आचार्यले १५३ मत प्राप्त गरेका छन । स्तन्त्रमा कुखुराको भालेले २०, घन्टीले ४, खुकुरी क्रश २ र  ५० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 22:15