२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कञ्चनपुर-१ मा प्रचण्डको बुहारीलाई पछि पार्दै एमालेका तारा लामाको अग्रता

५ मंसिर, कञ्चनपुर । कञ्चनपुर १ मा पाँच दलीय गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा अगाडि बढेका छन । ८०० मत गणना हुँदा कञ्चनपुर-१ मा एमालेका लामाले ५०३ मत प्राप्त गरेका छन । त्यस्तै माओवादीकी विना मगरले १४५ मतसहित लामालाई पछ्याइरहेका छन ।

प्रकाशित मिति : 19:33