२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मालाई दोब्बर मतको सुरूवाती अग्रता

५ मंसिर, झापा । झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई दोब्बर मतको सुरूवाती अग्रता मिलेको छ । ४०० मत गणना हुँदा शर्माले २१७ मत प्राप्त गरेका छन भने एमालेका अग्नि खरेल १०३ मत मात्रै प्राप्त गरेका छन ।

प्रकाशित मिति : 18:01