२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता थप बढाए

५ मंसिर, काठमाडौँ । अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन । रायमाझीले ११ सय ८६ मत प्राप्त गरेका छन भने कांग्रेस उम्मेदवार पुष्पा भुसालले ७ सय ४७ मत प्राप्त गरेकी छिन । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुषालले ६४ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 17:55