२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली दोब्बर मतले अगाडि, ६२२५ मत गनियो

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदे दोब्बर मतको अग्रता कायम गरेका छन । ६२२५ मत गन्दा अध्यक्ष ओली ३ हजार २ सय १२ मतसहित अग्रस्थानमा रहेका छन । ओलीलाइ पछ्याइरहेका कांग्रेसका खगेन्द्र अधिकारीले १हजार ५ सय २३ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : November 21, 2022 at 5:39 pm