२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडाैँ ७ मा एमालेका श्याम घिमिरेको अग्रता

५ मंसिर, काठमाडाैँ । काठमाडौं- ७ मा नेकपा एमालेका श्याम घिमिरेले निरन्तर अग्रता कायम गरेका छन् । यो निर्वाचन क्षेत्रमा तीन हजार ६५८ मत गणना हुँदा एमालेका घिमिरेले ९५० मत ल्याएका छन् ।

यस्तै, नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराईले ६९८ मत ल्याएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५७ मत ल्याएका छन् ।

प्रकाशित मिति : 17:17