२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

काठमाडौँ–९ मा गठबन्धनी कल्पना धमला भन्दा एमालेका कृष्णगोपाल श्रेष्ठ दोब्बर मतले अगाडि

५ मंसिर, काठमाडाैं । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतसहित अगाडि भएका छन् ।

नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : 16:43