नुवाकोट २ (१) माओवादीका रामप्रसाद ढुंगानालाई सुरूवाती अग्रता, पछ्याउँदै केशवराज पाण्डे
५ मंसिर, नुवाकोट । नुवाकाेट क्षेत्र नम्बर २ (१) मा माओवादीका रामप्रसाद ढुंगानालाई सुरूवाती अग्रता मिलेको छ । ९ मत गणना हुँदा ढुंगानाले ५१५ मतसहित अग्रता कायम गरेका छन । उनलाई नेकपा एमालेका केशवराज पाण्डेले २८५ मतसहित पछ्याइरहेका छन । त्यस्तै नेपाली कांग्रेसकी गीता अमात्यले ४४ मत प्राप्त गरेकी छिन भने नेकपा एकीकृत समाजवादीका राजेन्द्र प्रकाश लोहनीले अहिलेसम्म १ मत पनि प्राप्त गरेका छैनन् ।
प्रकाशित मिति : 16:54







