सुनसरी ४ मा एमालेका जगदिश कुशियतको सुरूवाती अग्रता
५ मंसिर, काठमाडाैँ । सुनसरीको क्षेत्र नं ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई पछि पार्दै एमालेका जगदिश कुशियतले अग्रता लिएका छन । प्रारम्भिक नतिजा अनुसार १ सय मत गणना गर्दा कुशियतले ६८ र कार्कीले २८ मत ल्याएका छन् ।
प्रकाशित मिति : 16:10









