२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

मकवानपुर २ मा एमालेका महेश बर्ताैलाको सुरूवाती अग्रता

५ मंसिर, मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्ताैलाले अग्रता कायम गरेका छन । प्राप्त मतपरिणाम अनुसार एमालेका बर्ताैलाले ८४९ मतसहित अग्रता कायम गरेका छन । त्यस्तै नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले ८२६ मतसहित बर्ताैलालाइ पछ्याइरहेका छन । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 16:02