चितवन २ मा एमालेका कृष्णभक्त पोखरेललाई सुरूवाती अग्रता
५ मंसिर, काठमाडाैँ । चितवन २ मा एमालेका कृष्णभक्त पोखरेललाई सुरूवाती अग्रता पाएका छन । १०० मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका उमेशलला श्रेष्ठले ३३ मत प्राप्त गरेका छन । त्यस्तै राष्ट्रि स्वतन्त्र पार्टीका रवि लामिछानेले ५ मत प्राप्त गरेका छन ।
प्रकाशित मिति : 14:55









