६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कैलाली १ मा नागरिक उन्मुक्ति अग्रता बढाउँदै, पच्छ्याउँदै कांग्रेस

५ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ हालसम्म ६ सय एक मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले २ सय ६९ मत ल्याउँदै अग्रता बढाएकी हुन् ।

उनलाई एक सय ६० मत सहित कांग्रेसका रामजनम चौधरी पच्छ्याइरहेका छन् । कैलाली १ मा नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले ८४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : November 21, 2022 at 2:38 pm