काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र
५ मंसिर, काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् ।
एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् । रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।
प्रकाशित मिति : 11:47









