२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

झापा २ मा एमालेका देवराज घिमिरेको दोब्बर मतको अग्रता

५ मंसिर, काठमाडाैँ । झापा क्षेत्र नं २ मा एमालेका देवराज घिमिरेले करिब दोब्बर मतले गठबन्धनका उम्मेद्वारलाई पछि गरेका छन । २२ सय मत गणना हुँदा घिमिरेको ८ सय २३ हुँदा गठबन्धनका हरी राना ४ सय ९५ मत प्राप्त गरेका छन । यसैगरी स्वतन्त्र उम्मेदवार स्वाग नेपालले ३ सय ९८ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : 11:48