२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रारम्भिक मतगणनामा ५ स्थानमा एमालेकाे अग्रता, कांग्रेस ३ स्थानमा

५ मंसिर, काठमाडाैं । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा– ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर– २, मुस्ताङ र झापा– ३ मा अग्रता लिईरहेको छ ।

प्रकाशित मिति : 10:17